घाउ दुख्दैन

 फूलसँग आसपास काँडाले  ढेप्पा भन्दियो

ओठको श्रृंगार खोज्न एक मित्रलाई सोधे, एत्ता भन्दियो
नयन बग्ने ठाउँ धोकाको बाटो हुँदै ।

भाग्यले फिटेको तास

बादशाह कराए

दुर्भाग्यले भन्दियो एक्का हत्केलामा खुसी देखिन

खोज्न जाँदा

निधारले बेपत्ता भन्दियो

केही नअट्ने ठाउँमा अट्दो रैछ

कोही नबस्ने ठाउँमा बस्दो रैछ

आज मैले थाहापाए घाउ हैन मान्छे दुख्दो रहेछ ।


Comments